नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email


...
१ संविधान सभा निर्वाचन भनेको के हो?
उतर:संविधान सभा निर्वाचन बाट चुनिएअर आएअक प्रतिनिधीहरु ले नेपालको नयाँ संविधान बनाउने छन। राष्ट्रको धाचा (Structure) निर्माण गर्ने छन्, राष्ट्रको नयाँ एअन कानुन निर्माण गन्रने छन।

२ संविधान सभाको अह्वधी कती हुनीए छ ?
उतर: २ बर्ष सम्मा नयाँ संविधान बनाएर अर्को General Election गर्नीए छन.

३ संविधान सभा पछी कस्को सरकार बन्छ?
उतर: चुनावमा जस्को बहुमत औछ उस्को, वा प्रधिनिधी सभा Parliament बाट चुनेका बाट (एदी कुनै एक पार्टीको बहुमत आएअन भने) ।
४ के जस्ले बहुमत लेरौछ उस्को मात्र भनिएअको संविधान हो?
उतर: होइन, सबै पार्टी मलेर सबैको समजदारीमा बनाउने।

५ संविधान सभा निर्वाचन कीन महत्व पूर्ण?
उतर: अहिले सम्मा नेपाली जनताले संविधान बनाएअका छैनन, यो नै नेपाल ईतिहासमा पहिलो अवसर हो। जस्मा जनता को संविधान बन्दै छ।

For More Info http://www.election.gov.np/NP/voterinfo/faq.php

0 comments