मेरा साथीहरु , प्रतीक + पंकज = (Intelectual G) अनि सन्तोष सिटौलाको राम्रो गीत (मृत्युको नजर) सुनौ है त !!
तपाइलाई यो गीत कस्तो लग्यो? येसो ब्लगमा कमेन्ट गरिदिनु होला ल !!
गीत मन पर्यो? DOWNLOAD गर्ने? तेसोभय Downloadमा Click गर्नुस नि त !!
धन्यवाद
मृत्युको नजर
मृत्यु को कारागर जीवन को अन्तिम कहानी
प्रचन्ड छ यो कठोर मनुष्य को कमजोरि
घतलाग्दो कान्ड को बोक्छ धार अपार
षडयन्त्र को ध्वनी चिर्ने हामीलाई यसको मार
आउछ अचानक जीवन लाई पार्न समाप्त
जलेको शरीर को राम रमिता प्राप्त
सास रोकिन्छ जब मृत्यु को बज्छ बाणि
पूरा जीवन नष्ट भ्रष्ट बाकी मात्र खरानी
चारै तिर देखिन्छ रे काल का चुचुराहरु
अन्तिम सास पतन हुन्छ जीवनका जराहरु
मरेको शरीर मा किन लाउछन चन्दन
दिन्छन सबै सम्बोधन टुटिसक्यो सबै बन्धन
आयो टप्प टिप्यो, चुडी लग्यो टारेर कहिले यो टर्दैन्थ्यो
भन्दैन यो बालक बृद्ध, भन्दैन को जवान
बलवान कमजोर गरीब चाहे होस धनवान
पालो एउटा पछी अर्को मेरो तिम्रो अनि उसको
रेट्ने छ जीवन सबको लाग्दैन केहि कसको
गर जती बिन्तिभाव, चाहे जोड हजार हात
दुष्ट पिचास काल को जात, दर्शन दिनेछन यमराज
जान हुनु हो तयार सबैलाई भन्दै नमस्कार
इष्टमित्र आफन्त साथी भाई परिवार
दूर देश छितिज पारि, कुन लोक कहाँ हो जाने
इश्वर को नासो उसैलाई सुम्पिदै जिन्दगानी
मृत्युको नजर सँग छ मलाई त्यो डर
कहिले यो शरीर मा आउछ छैन यसको भर
कतिलाई फसायो यस्ले राखेर त्यो जाल
हामी रोक्न सक्दैनौ जब आउछ त्यो काल
कसरी छल्ने यो आउने कालो बादल
डरले बझ्न थाल्यो मेरो मुटु मा किन पो मादल
एक दिन आउछ मृत्यु ले हामीलाई जलाउन
नआए सम्म हामी सबै हासो लाई फुलाउन
मुटु जब बन्द हुन्छ शरीर सुत्छ
परिवार साथी भाइ को आखा मा आसु बग्छ
जन्मिदा जति खुशी मर्दा सबै किन दुखि
काल आउछ अचानक किन लुकी लुकि
कस्तो खेल्नै पर्ने यो मृत्यु सँग कस्तो खेल
गर्न मिल्दैन बेल मरेपछी जीवन फेल
जती सोचे झन हुन्छु म त्यती नै सोच्ने
मरे पछी मात्र हुन्छु होला मृत्यु लाई बुझ्ने
कष्ट हुन्छ रे सार्है, प्राण गर्नु पर्दा त्याग
कल्पना गर त्यो घडी को गार्हो हुँदा फेर्न सास
ढले को मुढा सरि मरेको हुने छ शरीर
खुलेका आखा का दीप, बन्द हुने छन मुठ्ठि
चेतना हुनेछ शुन्य जीवनको हुने छ अन्त्य
चार काध हरियो बास भन्दै राम नाम सत्य
अर्थी मा माला अबिर, आफन्त मान्नेछन पीर
जलेर जान्छ खरानी माटो को शरीर
तिम्रो मान सम्मान घमन्ड तिम्रो अभिमान
रहनेछैन त्यो प्राण अस्तित्व नाम निशान
पापी धर्तिमै छाड्नेछौ रुपैया पैसा धन माल
फर्की हेर पछाडी पछाउदै छ तिमीलाई काल

नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|
My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY] Subscribe गर्नुहोस RSS by Email
My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY] Subscribe गर्नुहोस RSS by Email



jpt geet bhaneko yestai geet lai bhanchan
hawadari
Santosh timile yesto jhur geetma kina afno awaj diyeko?
timile pahile pahile gayeko geet ta ramro lageko thiyo....
je hos yo geet lai ma 5 ma 1 dinchu
Oh ho kasto ramro geet.....Music ta jhanaii man parryo
crapp,
does not make any sense.
who the hell wrote this lyrics.
hey! I feel like all singers, rappers,farters whatever of this crap song are promoting it in Sajha.
hiralal jau hindi geet sunna dad ra mom sanga...
k ho jo pani achel singer banchan...tuppo na feed ko geet k ho yesto....santosh sitaula ko swarr ramro cha aru bakwass....