नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email

What Goes Around Comes Around

Posted by प्रगतिशील | Friday, November 20, 2009

हामी नेपालीहरुलाई एक अर्कामा लडाई हाम्रो देशको अस्मिता लुट्न खोज्ने दानवहरु खबरदार|


नेपाली जनताको हक अनि अधिकारको रक्षा गर्न लम्केको संभिदान सभालाई तुहाउने सपना देखने ब्वासो नकाब धारी नेताहरु साबधान |

नेपालमा राष्ट्रपति सासन लगाई, हामी नेपालीको रगतको होलि खेल्न तम्सेका कपुतहरु खबरदार |

नेपाली जनतालाई लुट्न खोज्ने, ठग्न खोज्ने , हाम्रो अधिकार हनन गर्न खोज्ने , हामी नेपालीलाई मार्न खोज्ने जो कोइ हो खबरदार छ|

किन भने " What Goes Around, Comes Around"




Poster Source: http://theinspirationroom.com/daily/2009/what-goes-around-comes-around

2 comments
  1. basanta balami November 22, 2009 8:32 AM  

    तपाइँको खबरदारीमा मेरो पनि पूर्ण ऐक्यवद्दता छ । साथै एकदमै सान्दर्भिक तस्वीर खोजेर राख्नुभएकोमा धन्यवाद ।

  2. Finomist November 22, 2009 10:44 AM  

    धन्यवाद, बसन्त जी, हामी एक भए मात्र हामी सुन्दर अनि बिकासिको नेपालको सुनौलो बिहानीको रापमा आनन्द लिन सक्छौ|